शुभकामना २०६८ को दिपावलीको

अर्घाखाँची अर्घाखाँचीका जिल्ला भर तिहारको रमझम सुरु भ्एको छ गाउँ बस्ती मा केबल मादल अनी मुरेली का धुन अनी देउसी ,भईलो खेल्ने बिभिन्न समुह सघ सस्था ,पार्टी , बिधार्थी समुह, महिला बालबालिकाका बिभित देउसी का भाकाहरुका साथमा मादल मुरेलीको धुन्मा रातभर अनी दिन भरी आफ्नो प्रस्तुती देखाउदै बस्ती बस्तीहरुमा रमाइलो गर्दै हिंड्नेको सन्ख्या उलेख्य छ/ 

 

एसै गरी जिल्ला भर हजारौको सन्ख्यामा भईलो र देउसै खेल्ने र रमाइलो गर्दै हिंडेनेको भिडभाड देखिन्छ ,कसैले यो पर्बलाई संगीतिक महत्वका साथ हेर्ने र कसैले एसलाई खाली पैसा उठायर आफ्नो स्वार्थ पुरा गर्नको लागि चन्दा र दानलाई प्रयोग गरेको देख्गिएको छ/

 



 वास्तवमा यो रमाइलो चाडलाई मनोरन्जन अनी बिशुद बनाउन बिसंगती र    बिक्रितीबाट मुक्त बनाउन आबस्यक छ /, तिहारको महत्वलाई दाजु भाई अनी दिदीबहिनी को प्रेम युकत आपसी सद्भभाव,दिर्गायु को कामना गर्दै आपसी मेलमिलापको बातावरण सीर्जना गर्न को लागि यो रङिचङी पर्बले पक्कै सहयोग पुराउने सक्ने छ,/ हाम्रो पनि हार्दिक मगलमय शुभकामना यो तिहारले देशमा शान्ती छाओस/ समयमै संबिधान बनोस र सधैं भरी नेपाली जनताहरुको घर आगनमा खुशीको दियो बलोस/ घरआगनमा झिलिमिली होस् हाम्रो पनि शुभकामना २०६८ को दिपावलीको /

 अर्घाखाँची डट कम परिवार