काठमाडौ – भारतीय प्रसिद्ध गायक तथा संगितकार भूपेन हजारिको शनिबार उपचारका क्रममा निधन भएको छ । ८६ वर्षीय हजारीको विभिन्न अंगहरुले काम गर्न छाडेको थियो ।
मुम्बई स्थित धीरुभाई अंबानी अस्पतालमा उपचार गराइरहेका उनको शनिबार अपरान्ह साढे ४ बजे निधन भएको हो ।



