अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका कर्मचारीलाई निशुल्क बाँड्दै आएको विद्युत सुविधा खारेज गर्न निर्देशन दिएको छ । अख्तियारका प्रवक्ता ईश्वरी प्रसाद पौडेयालले सोमबार विज्ञप्ती जारी गरि विभिन्न कारण देखाई प्राधिकरणले करोडौंको बिजुली आफ्ना कर्मचारीहरुलाई बितरण गरेको भन्दै यस्तो कार्यलाई तत्काल रोक्न निर्देशन दिनुभएको हो ।



