– कृष्ण खनाल
बुटवल मंसिर १८ । बुटवलका गायक हरि थापाको पहिलो गीति एल्बम जेनेरेशनु को विमोचन भएको छ । गत बिहीबार बुटवलमा एक कार्यक्रमका बीच गायिका देवीका बन्दना िसंह र संगीतकार सुरेश सेन्चुरीलॆ विमोचन गरेका हुन । रियाज हरि थापाले आफ्नो एक दशकको प्रयासपछि एल्बम निकालेको बताए ।
प्रकाश अर्यालको शब्द तिलक बम मल्लको संगीतमा रियाज हरिले गीत गाएका हुन । विभिन्न आठ वटा गीत समावेश गरिएको एल्वम विमोचनका अवसरमा गीत गाउदै थापाले दर्शकहरुलाई नचाएका थिए ।
बुटवलको बागेश्वरी संगीतालयमा संगितको प्रशिक्षण लिएका उनले एल्वम निकाल्नका लागि एक वर्ष्रम्म कडा मिहेनेत गरेको बताए । मेरो मिहेनेत तपाइहरु समक्ष प्रस्तुत गरेको छु सुनिदिनुहोला उनले समारोहमा भने । उनको यो पहिलो एल्वममा तन तन….., हातैमा चुरा