– खिम घले र राजु घिसिङ, कान्तिपुर
काठमाडौ – समुह चरणको अन्तिम् खेलमा नेपालले साउदी अरेवियालाई ९५ रनले हराएर एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको सेमीफाइनल पुग्ने संभावना कायमै राखेको छ ।
बुधबार किर्तिपुरस्थित मैदान भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १८३