भारतीय किंगफिसर मोडेल पून पाण्डे कहिले फ्यानका लागि, कहिले खेलका लागि त कहिले आफ्नो वेबसाइटको प्रोमोसनका लागि भन्दै कामुक फोटाहरु टि्वट गरिरहन्छिन् । सेक्सी तस्वीरहरु अपलोड गर्ने यो श्रृंखला कहिले रोकिने हो थाहा छैन । तर पछिल्लो दिनमा उनले आफ्नै तारिफ गर्दै एकपछि अर्को सेक्सी तस्वीर दुनियासामु पेश गर्न लागेपछि अब आाखै थुन्नुपर्ने हो की भन्ने आशंका उब्जिएको छ ।
पूनमले पछिल्लो पटक आफ्नो जस्तो सेक्स अपिल अरु कसैको नभएको दाबी गर्दै एउटा अर्धनग्न फोटो टि्वटरमा राखेकी छिन् । पूनमले आफ्नो सेक्स अपिल प्रदर्शन गर्न हद नाघेकी छिन् । उनले बढि खुकुलो ब्रा पहिरिएर भित्री अंगलाई झण्डै फुत्त बाहिर निस्कने अवस्थामा पूराएकी मात्र छैनिन् पेट समेत खुम्चाएर सम्भोग आसनको झल्को दिएकी छिन् ।
पूनमले यो फोटो पोष्ट गर्दै पूनमले आउादा दिनमा अझै हट फोटो राख्दै जाने जानकारी दिएकी छिन् । पूनमले यस फोटोले दर्शकलाई पागल बनाउन सक्ने भन्दै उक्त तस्वीर निकै सेक्सी रहेको बताएकी छिन् । फ्यान्हरु पनि के कम , उनीहरुले लेखेका छन् ,



