कोरिया सरकारले विभिन्न दुई परियोजनाका लागि करिब ७४ करोड रुपैयाँ बराबर रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । कोरिया सरकारले काठमान्डौं विश्वविद्यालयमा प्राविधिक तालिम केन्द्र स्थापना गर्न र कैलालीको टिकापुरमा स्वास्थ्य सेवा सुधार कार्यक्रमलाई सहयोग गर्ने सहमती गरेको हो ।
सो सम्बन्धी सम्झौतापत्रमा शुक्रबार नेपालका तर्फबाट अर्थसचिव कृष्णहरी बाँस्कोटा र कोरियाका तर्फबाट नेपालका लागि कोरियाका राजदूत इल



