५ गाविसको नरपानी चुनढुंगा उत्खनन रोक्न समिति गठन

– प्रेमनारायण आचार्य


अर्घाखाँची २५ मसिर । नरपानीको चुन ढुंगा उत्खननबाट प्रभाबित ५ गाविसका मानिसको भेलाबाट पदम केसीको अध्यक्षतामा ४३ सदस्यीय चुनढुंगा उत्खनन रोक्का संघर्ष समितिको गठन गरेको छ ।

 
जसको उपाध्यक्षमा प्रीतम थापा  प्रेम केसी सचिब होमबहादुर पहराई सहसचिब टोपबहादुर बलाल र कोषाध्यक्षमा लक्ष्मण कडेल रहनु भएको छ ।


नरपानी  खाँचीकोट अडगुरी सितापुर र ठाडा गाविसका मानिसको भेलाले बनेको संघर्ष समितिले एक सुत्रिय माग चुन्ढुंगा उत्खनन गर्न रोक्ने र उतिहासिक तथा पर्यटकिय महत्व बोकेको नरपानीको नर्तनााचल पर्बतलाई बचाउने  मात्रै राखेका छन् ।


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु