खोटाङ – जिल्लास्थित आदिवासी संगठनहरुले गोरु काटेको अभियोगमा पक्राउ परेका चार युवाको रिहाइको माग गरेका छन् । धर्म निरपेक्ष राज्यका आदिवासी जनजातिहरुले कूल पितृ कार्यमासमेत गोरुको मासु प्रयोग गर्दै आएको उल्लेख गर्दै उनीहरुको रिहाइ माग गरेका हुन् ।
गोरु काटेकोको अभियोगमा दिक्तेल



