वासिङ्टन,पुस १५ लिउडका फिल्महरुले विश्वभरबाट आम्दानी गर्छ। हलिउडकै फिल्महरुको चोरी पनि बढी हुन्छ। निर्माताको अनुमति बिना इन्टरनेटमा राखिने यस्ता पाइरेटेड फिल्महरुको बजार पनि ठूलो छ। यो वर्ष कुन कुन पाइरेटेड फिल्म इन्टरनेटमा बढी डाउनलोड भए तरु
इन्टरनेटमा टोरेन्टमार्फत् यस्ता फिल्महरु डाउनलोड गर्न सकिन्छ। टोरेन्टफ्रिकले बिटटोरेन्टबाट पाएको तथ्यांकका आधारमा यो वर्ष बढी डाउनलोड भएका फिल्महरुको टप टेन सूचि सार्वजनिक गरेको छ।
यस वर्ष डाउनलोड भएका कुनै पनि फिल्मले गत वर्षको नम्बर वान फिल्म अवतारको लोकप्रियतालाई छुन सकेन। अवतार १ करोड ६० लाख पटक डाउनलोड भएको थियो।
१०० ह्यारी पोर्टर एन्ड द डेथली हालोज भाग २ कूल डाउनलोड ६० लाख ३० हजार
९० द किङ्ग्स स्पिच कूल डाउनलोड ६२ लाख ५० हजार
८० र्याङ्गो कूल डाउनलोड ६४ लाख ८० हजार
७० १२७ आवर्स कूल डाउनलोड ६९ लाख १० हजार
६० सुकर पन्च कूल डाउनलोड ७२ लाख
५० आई एम नम्बर फोर कूल डाउनलोड ७६ लाख ७० हजार
४० सोर्स कोड कूल डाउनलोड ७९ लाख १० हजार
३० थोर कूल डाउनलोड ८३ लाख ३० हजार
२० द ह्याङओभर टु कूल डाउनलोड ८८ लाख ४० हजार
१० फास्ट फाइभ कूल डाउनलोड ९२ लाख ६० हजार



