बनेपामा दुई दिने बनेपा खाना महोत्सव शुरु

काभ्रेपलाञ्चोक होटेल तथा रेष्टुरेण्ट व्यवसायी संघको आयोजनामा आजदेखि बनेपामा दुई दिने बनेपा खाना महोत्सव शुरु भएको छ ।

 

स्थानीय खाना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा १२ वटा स्टल रहेका छन् । महोत्सवमा नेवारी खाजा, योमरी लगायतका खाना राखिएको छ ।