भारतिय बलिवूड बादशाहा अमिताव बच्चन नेपाली भएको प्रमाणित?


 

एक रिसर्च अध्यानले बलिवूडका बाद्शाहा अमिताव बच्चन नेपाली भएको पुष्टी गरेको छ । हास्यस्पद लाग्ने उक्त रिसर्चमा ऊनका पुर्खाहरु नेपाली रहेको प्रष्ट संग बताईेको छ । कालिगण्डकी किनारको मुस्ताङ क्षेत्रमा अझै पनि बच्चन परिवारको पुर्खौली रहेको भुपी शेरचनको अप्रकाशित किताब