खनमा हुँदा आगोलागीमा लाखौको क्षती

– प्रेमनारायण आचार्य

 
अर्घाखाँची १३ माघ । अर्घाखाँचीको खन गाविसमा आज बिहान लागेको आगालागीमा २ लाख बराबरको क्षती भएको छ । 


  खन गाविस वाड नं ३ नुगालीटोला निवासी बिष्णुप्रसाद रिजालको गोठमा बिहान आगालागी भई गोठ जलेर पुर्ण रुपमा जलेर नष्ट  हुँदा २ लाख बराबरको क्षती भएको हो ।


  आगालागीको कारण थाहा हुन नसकेको स्थानीय तिलक खनालले बताएका छन् ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.






images



images



images

Nepal life insurance