मैदानमा सार्बजनिक स्थलको सरसफाई

– प्रेमनारायण आचार्य

 
अर्घाखाँची १४ माघ । अर्घाखाँचीको मैदान ५ मा रहेको दुर्गा टोल समाज सुधार युबा क्लबको आयोजनामा सार्बजनिक स्थल सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।


उनीहरुले स्थानीय रानी पोखरा र रानी बगैचा वरिपरि सरसफाई गरेको क्लबका सचिब हरिकुमार जिसीले बताएका छन् ।


सरसफाई कार्यक्रममा कलबका अध्यक्ष रोमन जिसी लगायत युबाहरुको उपस्थिती रहेको थियो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.






images

images



images

Nepal life insurance