जुम्लामा उडान भर्ने निजी हवाइ कम्पनीद्धारा भाडा वृद्धि

जुम्ला – सरकारले पेट्रोलियम पदार्थमा कर्णाली अञ्चल र सेती अञ्चलको बाजुरा जिल्लालाई विशेष छुट दिने भने तापनि जुम्लामा उडान भर्ने निजी हवाइ कम्पनीले भाडा वृद्धि गरेका छन् ।

छब्बिस मिनेटमा नेपालगन्ज र १८ मिनेटमा सुर्खेतदेखि जुम्लामा पुग्न सकिने हवाइ मार्गमा नेपालकै सबैभन्दा बढी भाडादर छ ।

केही समय पहिले हवाइ भाडा वृद्धिविरुद्ध आन्दोलनमा सहभागी भएका नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य गौरी कठायत भन्नुहुन्छ