
मुश्लिम समुदायले आज धर्म गुरु मोहम्मद् सल्ललाहो अलैहे तसल्लमको जन्मदिवस बिभिन्न कार्यक्रम गरी मनाएका छन् । नेपालमा पनि पहिलो पटक यो दिवस मनाइएको छ ।
यसै अवसरमा मुस्लिम समूदायले आज राजधानीको रत्नपार्कबाट -याली निकालेका छन् । -याली पुतली सडक, सहीदगेट, जमलहुदै जामे मस्जिदमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले मुस्लिम समूदायका लागि तसल्लमले पु-याएको योगदानको चर्चा गरेका थिए ।