नेपालले एसीसी यू-नाइन्टिन वुमेन्स क्रिकेट उपाधिमाथि ह्‍याट्रिक

काठमाडौं  – नेपालले एसीसी यू-नाइन्टिन वुमेन्स क्रिकेट उपाधिमाथि ह्‍याट्रिक गरेको छ । नेपालले शुक्रबार साँझ थाइल्याण्डलाई ६ विकेटले हरायो ।