ललितपुर जिल्लाव्यापी फुटबल अन्तर्गत खेलमा प्रगति युवा क्लव र बागेश्वर युवा क्लव विजयी

सुनाकोठी डट कमले आयोजना गरेको सुनाकोठी कप खुल्ला ललितपुर जिल्लाव्यापी फुटबल अन्तर्गत आजका खेलमा प्रगति युवा क्लव र बागेश्वर युवा क्लव विजयी भएका छन् ।

पहिलो खेलमा प्रगति युवा क्लव भैसेपाटीले कुसुन्ती युवा क्लवलाई ३-० ले पराजित ग