पशुपतिमा महाशिवरात्रि पर्व भव्य रुपमा मनाउने तयारी

काठमाडौ  –  पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व भव्य रुपमा मनाउन सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री गोपाल किरातीको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

कोषद्वारा यहाँ बिहीबार आयोजित पत्रकारसम्मेलनमा मूल समारोह समितिअन्तर्गत प्रसार