राष्ट्रपति र पूर्वराजा पशुपतिमा

काठमाडौँ- राष्ट्रपति रामवरण यादवले साँझ साढे पाँच बजे पशुपतिनाथ पुगेर पूजाअर्चना गरे।

राष्ट्रप्रमुखको हैसियतले पशुपति दर्शनका लागि पुगेका यादवले २५ मिनेटजति मन्दिरमा बिताए।


त्यसलगत्तै करिब ७:२५ तिर पत्नी कोमलसहित पुगेका पूर्वराजा ज्ञानेन्द्रले पनि करिब २० मिनेट मन्दिरमा बिताए।