८ औं सारङ्गी दिवस, गन्धर्व जातिको कला र संस्कृति



 

गन्धर्व जातिको कला र संस्कृति नेपालको मौलिक संस्कृति भएकाले यसको संरक्षणका लागि राज्य गम्भीर हुनुपर्नेमा सरोकालवालाहरुले जोड दिएका छन् ।