संवैधानिक समितिद्धारा अब सबै प्रक्रिया पूरा गरेर नयाँ संविधान लेख्न नभ्याईने स्पष्ट

संविधानको पहिलो मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक शुक्रबारदेखि दश दिनका लागि स्थगित गरिएपछि अब सबै प्रक्रिया पूरा गरेर नयाँ संविधान लेख्न नभ्याईने स्पष्ट भएको संविधानसभा सचिवालयका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाले बताएका छन्।