फागु पुर्णियमाको अवसरमा पर्यटकीय नगरी पोखरामा विशेष कार्यक्रमको आयोजना

Students of Rabindra Bharati University, daubed in coloured powder, pose for a photograph as they celebrate Holi in Kolkata

 

फागु पुर्णियमाको अवसरमा पर्यटकीय नगरी पोखरामा विशेष कार्यक्रमको आयोजना गरिएको छ । पोखरामा विदेशी पर्यटकहरु पनि नेपाली सँस्कृतिको होली पर्वमा आपसमा रंग दलेर रमाइरहेका छन् ।

 

उता, रेवान पोखरा लगायतका संघसंस्थाले यो बर्ष पनि लेकसाइडमा होली महोत्सवको आयोजना गरेका छन् । महोत्सवमा नेपाली लगायत विदेशीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

 

फागु पूर्णिमाका अवसरमा पर्वतको सदरमुकाम कुश्माबजार पनि होली मनाइंदै छ । पर्वतमा होलीको रौनकता नेपालकै अग्लो झोलुङ्गे पुलमा विशेष रुपमा देख्न सकिन्छ ।