– कृष्ण खनाल
बुटवल फागुन २६ । विश्व हिन्दुमहासंघ नेपाल राष्ट्रिय समिती जिल्ला साखा रुपन्देहीको १३ औ साधारण सभा तथा चौथोअधिवेशन संघको महिला समितीको छैठौ साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।
विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय अध्यक्ष दामोदर ज्ञवालीको विशिष्ठ आतिथ्यता १००८स्वामी लोकानन्दको स्वामीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा श्रपन्देहीका प्रमुखजिल्ला अधिकारी हरि कृष्ण पौडेल स्थानिय विकास अधिकारी नारायण ज्ञवाली लगाएतले मन्तव्य राख्नु भएको थियो ।