काठमाडौमा जारी एएफसी च्यालेन्ज कपमा नेपालको लज्जास्पद हार पछि टिमका प्रशिक्षक ग्रहम रोबर्टस्ले पद छाड्ने

काठमाडौ, २९ फागुण । नेपाली राष्ट्रिय फुटवल टोलीले काठमाडौमा जारी एएफसी च्यालेन्ज कपमा लज्जास्पद हार ब्यवहोरेपछि टिमका प्रशिक्षक ग्रहम रोबर्टस्ले प्रशिक्षक पद छाड्ने भएका छन् ।


प्रशिक्षक रोवर्टले नेपाली टिमको प्रशिक्षकको रुपमा करार अवधि जानकारी दिएका छन । बेलायतका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका रोवर्टसले गत २०६७ को पुस अन्त्यबाट नेपाली टिमको प्रशिक्षक पद सम्हालेका थिए ।


नेपाली टिमले प्रतियोगितमा खेलेको तीनै खेलमा एक गोल समेत नफर्काइ पराजय भोगेपछि उनी करार अवधी नथप्ने मनस्थितिमा पुगेका हुन ।

 

नेपाली टिमले सोमबार तुर्कमेनिस्तानसग खेलेको खेलमा पनि ३