नकआउट चेस हुने

चैत्र ०७ गते काठमाण्डौं । जितपुर युवाक्लब जितपुर बाराको आयोजना र बारा जिल्ला बुद्धिचाल संघको प्राबिधिक सहयोगमा यहि चैत्र१५ गतदेखि नारायणी अंाचलस्तरीय खुल्ला नकआउट चेस टुर्नामेन्ट हुने भएको छ ।

 

 जितपुरगाविस भवनमा खेल संचालन हुने यस टुर्नामेन्टका विजेतालाई नगद दशहजार दोश्रालाईछहजार तेश्रालाई चारहजार र चौथौंलाई सान्त्वना दुईहजार पुरस्कार प्रदान गरिनेआयोजक क्लबका अध्यक्ष मनोज कुमार शाहले बताए ।

 

 यस टुर्नामेन्टमा नारायणी अंचलकाबारा पसा्र रौतहट मकवानपुर र चितवनबाट करिब ६० जना खेलाडीहरु सहभागी हुने अनुमानगरिएको शाहले बताए ।