काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनका अध्यक्षसुुवोधकुमार देवकोटा विवादमा तानिएका छन् । उनकै पंचे शैलीकोरवैयाले गर्दा युनियनका पदाधिकारी कर्मचारीहरुले उनलाई अयोग्य नेतृत्वको रुपमालिएका छन् । युनियनको लोगो भिरेर भ्रष्टाचारको लाइसन्स प्राप्त गरेकाप्रमाणपत्रधारी जस्तै भएका छन् । भ्रष्टकर्मचारी भित्र वर्गीकरण गर्ने हो भने क वर्गमासुचिकृत गर्न मिल्ने उनले कर्मचारी सरुवामा पैसा उठाउन विषेश योजनानै अगाडि सारेकोबुझिएको छ । सम्बन्धित सडक डिभिजन देदि सडक विभाग सम्मका इन्जियिर ओभरसियरलगायतसँग पैसा असुल्दै मन्त्री ह्दयस त्रिपाटीकोमा समेत रकम पुर्याउने गरेका छन् ।
सदावहार काठमाडौ उपत्यका भित्र आफ्नो प्रभाव देखाउन सफल भएका देवकोटा पछिल्लोसमय कांग्रेस निकट कर्मचारीको युनियनलाई समेत नेतृत्व गर्न नसकेको जानकारीमा आएकोछ । कर्मचारीका समस्या भन्दा आफ्नो भुडि भोर्ने चक्करले युनियन समेत आन्तरिक विवादमा फसेको स्रोतलेबताएको छ । तत्कालिन पंचायती मन्त्रीशरदसिह भण्डारीले जागीर दिलाएपछि पंचायत बचाउने सफतसँगै जागिरे जिवन शुरु गरेकादेवकोटासँग अहिले कति सम्पति छ आफैलाई एकिन नहुने कुरा निकटका साथीलाई बताउँदैआएका छन् । उनी कांग्रेस निकट कर्मचारीमा सबै भन्दा भ्रष्ट कर्मचारीका रुपमा परिचितछन् । बहुदल आएको धेरै पछि पैसाकमाउन युनियनमा प्रवेश गरेका हुन् ।
पैसाकै रवाफमा गुट उपगुट बनाउदैनिजामती कर्मचारी युनियनको केन्द्रिय अध्यक्ष समेत बने पछि भ्रष्ट कर्मचारीलाई काखी च्यापेर जिल्लामा दुख पाएका कर्मचारीको काम नगर्ने आफ्नो दरबन्दी कमाउअड्डामा राख्ने निश्चित गुटलाई बोकेर अन्यलाई पन्छाउने चाकडी र चाप्लुसीमा केहीनेताहरुलाई प्रभाव पार्ने केही कांग्रसका केन्द्रिय नेतालाई हातमा लिने उनको पुरानोबानी जस्तै भइसकेको छ । युनियनमा भ्रष्टाचार विरोधी छवि कायम राखेका शोभाकररेग्मी महासचिव शरद अधिकारी सचिव लगायतलाई नरम स्वभाव देखि किनारा लगाउन खोजे पछिउनी माथि थप शंका बढेको युनियनका जानकार बताउँछन् ।
अध्यक्षले सुवोधकुमारदेवकोटाले जहासुकै गएपनि आफु भ्रष्टकोपगरि पहिरिएका कारण आफ्ना कर्कुतहरु पर्दाफास हुने डरले युनियनका इमान्दारलाईपन्छाउने खेल रचेका हुन् । उनको ती कि्रयाकलापले युनियन त धोस्त हुन्छ नै तरगैह् कानुनी तवरबाट जोडेको सम्पति माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलैमाछानविन गरि सत्य तथ्य पत्ता लगाउन जरुरी छ । अन्यथा काग कराउँदै छ पिनासुक्दैछ । कमाउने हरुको लुट कायम रहनेइमान्दारहरु पछारिने क्रम रोकिदैन् ।