काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराईले अगामी वर्षदेखि कृषिक्षेत्रको लगानी वृद्धि गरिने बताएका छन् । उनले कृषिक्षेत्र नै गरिबी निवारणको प्रमुख माध्यम रहेकाले यसलाई व्यावसायीकरण गर्न सरकारले उच्च प्राथमिकता दिँदै आएको बताए ।
कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित व्यावसायिक कृषि प्रवद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै उनले भने,



