जनकपुरमा बिष्फोटमा मारिनेहरुलाई शहिद घोषणा गरी क्षत्तिपूर्ति दिइने

– लीलावल्लभ घिमिरे

 

विराटनगर –  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुरमा हत्या भएकाहरुलाई शहिद घोषणा गरी क्षत्तिपूर्ति दिने बताएका छन् । उनले घाइतेहरुको उपचारमा सरकार लागि परेको भन्दै घटनालाई आततायीको संज्ञा दिए ।