अखण्ड सुदूरपश्चिमको माग राख्दै आह्वान गरेको बन्द यथावत रहेपछि जवजिवन थप कष्टकर


 

– मोहन बुढा

 

धनगढी – अखण्ड सुदूरपश्चिमको माग राख्दै आह्वान गरेको बन्द पाँचौं दिन पनि यथावत रहेपछि जवजिवन थप कष्टकर बनेको छ । मंगलवार बिहान धनगढीको क्याम्पस रोड देखी चटकपुर चौराहासम्म र्याली प्रर्दशन गरिएको थियो ।

प्रर्दशनमा माओवादी बाहेकका राजनीतिक कार्यकर्ता, बिद्यार्थी, डोटेली नागरिक समाज र ब्यापारी सहभागी थिए । राज्य पुर्नसंरचनामा माओवादीले ल्याएको दश प्रदेशको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरलाई थारुवान