भारतमा भ्रुण हत्या र चरम यातना (अमिर खानको सत्यमेव जयेते कार्यक्रममा)

भारतमा लाखौं लाख बच्चीहरुको भ्रुण हत्या गरिन्छ र छोरी पाएको खण्डमा महिलाहरुलाई चरम यातना दिईन्छ। भ्रुण हत्या गर्ने परिपाटी नेपालमापनि ब्यापक रुपले अगाडि बढेको छ। भारतका सुप्रसिद्द अभिनेता अमिर खानले भर्खरै सुरु गरेको कार्यक्रम “सत्यमेव जयेते” मा यो कुरालाई स्पष्ट पारिएको छ। अमिर खानले सुरुवात गरेको यो अभियानलाई हृदयदेखिनै स्वागत छ। भिडियोमा:-