नेपाली बजारमा सुनको भाऊ अकाशिने क्रम झनै तीव्र

सुनको भाऊ अकासिने क्रम झन तीव्र


प्रतितोला ५६ हजार ९ सय ३ रुपैयाँमा कारोबार


नेपाली बजारमा सुनको भाऊ अकाशिने क्रम झनै तीव्र भएको छ । आज नयाँ रेकर्ड कायम गर्दै सुन प्रति तोला ५७ हजार ९ सय ३ रुपैयाँमा कारोबार भएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाऊमा उच्च वृद्धि आएसँगै नेपाली बजारमा पनि सुनको बढेको नेपाल सुनचाँदी व्यासायी संघले जनाएको छ ।

 

यस्तै तेजाबी सुन पनि प्रति तोला ५६ हजार ६ सय ५२ रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदी पनि प्रति तोला १ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।