बलिउडमा अक्षयले सिफारिश गरेकी सोनाक्षी सिन्हा सबैभन्दा हट हिरोइनको रुपमा दरिन
आषाढ़ ६ गते, २०६९ मा प्रकाशित
मुम्बइ – बलिउडमा सोनाक्षी सिन्हालाई यतिबेला सबैभन्दा ‘हट’ हिरोइनको रुपमा दरिन थालेकी छिन्। यही कारणले गर्दा केही कैयौं फिल्मकर्मीको नजरमा उनी स्थापित भएकी छन्। अश्विनी यार्डीको ब्यानरमा बन्ने यो फिल्ममा क्याट्रिना कैफ मुख्य भूमिका रहनेछिन्।
तापनि सोनाक्षीको भूमिका पनि कम महत्वपूर्ण हुनेछैन। रावडी राठौरका निर्देशक प्रभुदेवा पनि यो फिल्ममा देखिनेछन्।
सोनाक्षी र प्रभु दुवै अक्षयकुमारकी सलाहमा लिइएका हुन्।- एजेन्सीय