पूर्व युवराज्ञी हिमानी शाहद्धारा जानकी मन्दिरमा पूजाअर्चना
Click on the slide!जनकपुरधाम – पूर्व युवराज्ञी तथा हिमानी ट्रस्टका अध्यक्ष हिमानी शाहले आज बिहान जानकी मन्दिरमा पूजाअर्चना गरेकी छिन्। हिमानीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले मन्दिरको अवस्थाबारे जानकारी गराएका थिए।
यसैगरी पूर्वयुवराज्ञीले मन्दिर परिसरमा रहेको मिथिला सङ्ग्रहालयको पनि निरीक्षण गरेकी छिन्। राजा जनककी छोरी जानकी अर्थात् सीताको जीवन पद्धतिसँग जोडिएको क्रियाकलाप झल्कने परम्परागत पोसाक, कलात्मक गरगहना, मुकुट आदि सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएका वस्त उनले अभिरुचिपूर्वक अवलोकन गरिन्।
जनकपुरमा हिमानी
पूर्व युवराज्ञी हिमानी शाह जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजा गर्ने क्रममा मन्दिरको अवलोकन गर्नुहुँदै ।
” align=left src=”http://nepalrus.com/wp-content/themes/freenepal/thumb.php?src=http://nepalrus.com/wp-content/uploads/2012/06/himani-shaha.jpg&w=345&h=320″ width=366 height=311>सिराहाका आगलागी पीडितलाई सहगोग गरेर जनकपुर आएकी हिमानी आजै काठमाडौं फर्केकी छिन्।
– नागरिक