अमेरिकाको लस एन्जल्समा पोर्न कलाकारले कण्डोम प्रयोग गर्नुपर्ने या नपर्ने विषयमा सिधा जनताको राय लिइने

अमेरिकाको लस एन्जल्स काउन्टीमा पोर्न कलाकारले कण्डोम प्रयोग गर्नुपर्ने या नपर्ने विषयमा आगामी नोभेम्बरमा हुने निर्वाचनमा सिधा जनताको राय लिइने भएको छ ।

 



निर्वाचन अधिकारीहरुका अनुसार यस विषयमा असंख्या हस्ताक्षर आएको थियो । त्यसैले यो विषयलाई निर्वाचनमा लैजान लागिएको हो । यो याचिकाको समर्थन गर्ने एड्स हेल्थ केयर फाउण्डेशनका अनुसार यो कदमबाट पोर्न कलाकारहरुलाई एचआइभी एड्सबाट बचाउन सकिनेछ ।


अहिलेसम्म लस एन्जल्स शहरमा कसैले पोर्न फिल्म बनाउने अनुमति मागेको खण्डमा कण्डोमको प्रयोग जरुरी थियो । यदि यो प्रस्ताव पारित भएको खण्डमा पुरै काउन्टीस्तरमा लागु हुनेछ । शहरका मेयर एन्टोनियो विलाराइगोसाले जनवरीमा एड्स हेल्थकेयर फाउण्डेशनको पहलमा यसलाई कानुनी मान्यता दिएका थिए ।

 

यद्यपि यसलाई कसरी लागु गर्ने भन्ने विषयमा बहस जारी छ । फेब्रुअरीमा लस एन्जल्स टाइम्ससँगको कुराकानीमा फ्री स्पीच कोएलिशनका एक प्रवक्ताले यो केही हदसम्म