नांगो पोज दिएकी भारतीय अभिनेत्री शर्लिन चोपडाले सबैभन्दा ठूलो राष्ट्रिय पुरस्कार भारत रत्नमा दाबी


चर्चित पत्रिका प्लेब्वायका लागि नांगो पोज दिएकी भारतीय अभिनेत्री शर्लिन चोपडाले भारतको सबैभन्दा ठूलो राष्ट्रिय पुरस्कार भारत रत्नमा दाबी प्रस्तुत गरेकी छिन् ।


प्लेब्वायमा नांगिने पहिलो भारतीय महिला बनेकोमा गर्व गर्दै शर्लिनले आफ्नो उक्त साहसिक कामका लागि सरकारले भारत रत्न दिनुपर्ने बताइन्।

पत्रिकाका लागि नांगिनु आफ्नो सबैभन्दा ठूलो देशसेवा भएको भन्दै उनले भारत रत्नमा दाबी प्रस्तुत गरेकी हुन् । हालै आफ्नो टि्वटर मार्फत उनले आफ्नो चाहना प्रस्तुत गर्दै उनले भनेकी छिन्,