अमेरिकी गायिका, अभिनेत्री तथा मोडल लिन्डसे लोहानले हालै एक नयाँ फिल्मको लागि टपलेस भएर अन्र्तरङ्ग दृष्य दिएकी छिन् । उक्त दृष्य दिनुअघि २६ वर्षिय नायिका लोहानलाई निर्माताले कपडा फुकाल्नुपर्ने बताएका थिए ।
पहिला त लोहानले निर्माताको उक्त प्रस्तावलाई आनकानी गरिन् तर पछि भने उनी टपलेस हुन राजी भइन् । नायिका लोहानले



