रुकुममा हरेक बर्ष नाचिने लाखे नाच सकियो

रुकुममा आफ्नै संस्कृतिको लाखे नाच रुकुम । रुकुममा हरेक बर्ष नाचिने लाखे नाच सकिएको छ।

 

श्रीकृष्ण भगवानको विभिन्न रुपमा नाचिने यस लाखे नाच श्रीकृष्ण जन्माष्टमीको भोलिल्ट श्रीकृष्णले कंशलाई मारेको सम्झना गर्दै समापन हुने गर्दछ ।

 

कृष्णकी पत्नी गोपीलाई कशंले अपहरण गरेको र कृष्णले कशंको परिवार नास गरे पछि नाचको समापन गर्ने चलन छ ।