भारतको नयाँ दिल्लीमा जारी नेहरु कप फुटबल प्रतियोगितामा आज नेपालले बलियो प्रतिद्वन्द्वी क्यामरुनको सामना गरिरहेको छ ।
ताजा स्थितिमा नेपाल ३ गोलले पछि रहेको छ । क्यामरुनका लागि खेलको १२ औं र ६० औं मिनेटमा कोलोनी मेरिमीले र खेलको ४० औं मिनेटमा एलिक्स बोर्टिनले गोल गरेर टिमलाई अघि बढाएका छन् ।
क्यामरुनलाई प्रतियोगितामा सहभागी ५ टिम मध्येको सबैभन्दा बलियो मानिन्छ । RSS