कार्यान्वयन होला त ?
काठमाडौं, २९ भदौ सरकारले बिहीबार ताकेको उपभोग्य बस्तुको मूल्य सूचि आज शुक्रबाट लागुभएको छ । सरकारले शुक्रबार ९आज० बाटै लागु हुनेगरि चामल, दाल र गेडागुडी गरी १५ खाद्यवस्तुको मूल्य तोकेको छ ।
बजारमा अस्वाभाविक रूपमा मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न सरकारले दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य तोकेको हो । बजार व्यवस्थित गर्न चामल, दाल र गेडागुडी गरी १५ ओटा खाद्यवस्तुको मूल्य तोकिएको छ ।
सरकार र व्यवसायीको लामो छलफलपछि गरिएको अधिकतम मूल्य कार्यान्वयन नगर्ने व्यापारीलाई भने तत्काल कालोबजारी ऐनअनुसार कारबाही गरिने महानिर्देशक नारायणप्रसाद बिडारीले जानकारी दिए । अबदेखि व्यापारीले सरकारले निर्धारण गरेको मूल्यअनुसार मात्र बेच्न पाउनेछन् ।
यस्तो छ मूल्य सूचि
सरकारले तोकेको अहिलेको बजार मूल्य ९किलोमा०
जनरल सोना मन्सुली ३६
स्टिम सोना मन्सुली ४६
जनरल जिरा मसिनो ५५
स्टिम जिरा मसिनो ६०
मास दाल मझौला ९६
मास दाल ठूलो गेडा १०५
मुसुरो दाल मझौला ९३
मुसुरो दाल ठूलो गेडा १०२
मुङ खोस्टा मझौला ११७
मुङ खोस्टा ठूलो गेडा १२७
चना मझौला १०७
केराउ सेतो ६५
बोडी ९५
आटा ३१
मैदा ३६
स्रोत स् ( वाणिज्य विभाग र खुद्रा व्यापार संघ
चिनी र नुनको अधिकतम मूल्य भने साल्ट टेडिङले निर्धारण गर्ने छ ।व्यापारीले निर्धारण गरेको मूल्य कार्यान्वयन गरे



