पूर्व राजा ज्ञानेन्द्र शाह बाग्लुङको धार्मिक भ्रमणमा
आश्विन ६ गते, २०६९ मा प्रकाशित
बाग्लुङ । पश्चिमाञ्चलका ६ जिल्लाको भ्रमणमा निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले आज बाग्लुङको कालिका मन्दिरको दर्शन गर्नुभएको छ । साता लामो धार्मिक भ्रमणका लागि बिहिबार पोखरा जानु भएका शाह पोखरा