सम्झना परिबार क्लवमा पुनः राना

– कृष्ण खनाल 

 
बुटवल । सम्झना परिबार क्लव मंगलापुर रुपन्देहीको छैठौ अघिबेशन सम्पन्न भएको छ ।

 

खेमेन्द्र रानाको अध्यक्षतामा भएको अघिवेशनले नयाँ नेतृत्व चयन समेत चयन गरेको छ । जसको अध्यक्षमा खेमेन्द्र राना उपाध्यक्ष कमल कडेल उपाध्यक्ष द्धितिय शिव गुरुङ कोषाध्यक्ष नारायण पौडेल सचिव धिरज पुन सहसचिव सचिन घिमिरे चयन हुनुभएको छ ।

 

त्यस्तै सदस्यहरुमा सुस्मिता न्यौपाने पार्वती भण्डारी रुद्र थापा सन्तोष गुरुङ अमरचन्द गुप्ता गिरी पंगेनी हिरामणी भट्टराई चयन हुनुभएको छ ।