बिहिबार भने शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आयो । यस दिन नेप्से २ अंकले बढेर ४ सय १५ दशमलब ७ अंकमा आइपुग्यो । टेलिकम सूचिकृत अन्य समूहमा करिब १२ अंकको र बीमा समूहमा पनि साढे ११ अंकको बृद्धि आएसँगै नेप्से सकारात्मक रहन गएको हो ।
यसदिन ९४ कम्पनीको २ लाख ४४ हजार कित्ता शेयर ७ करोड ७३ लाख रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
RSS