विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा श्रीलंका र इंग्लण्ड विजयी

श्रीलंका । विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा श्रीलंका र इंग्लण्ड विजयी भएका छन् । सुपर एटमा लगातार दोस्रो जीत हात पार्ने क्रममा आयोजक श्रीलंकाले वेष्ट इंडीजलाई ९ विकेटले हरायो ।


 खेलमा पहिले व्याटिङ गरेको वेष्ट इंडीजले ५ विकेट गुमाएर १ सय २९ रन बनायो । जावाफमा १ सय ३० रनको लक्ष्य श्रीलंकाले १५ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग