कुखुराको अण्डा, जसलाई मानिसले उमालेर, फ्राई गरेर आदि विभिन्न तरिकाले पकाएर खान सक्छन्, अण्डा काँचैपनि खाने गरिन्छ । बेलायती अण्डा काउन्सिलको लागि गरिएको एक अध्ययनले यस्तो तथ्य निकालेको हो । वैज्ञानिकहरुले एक हजार १० वयस्क व्यत्तिमा गरेको अध्ययन अनुसार उमालेको अण्डा खानेहरु संगठित भएर बस्न खोज्ने किसिमका हुन्छन् । फ्राई गरेको अण्डा रुचाउनेहरुमा यौन इच्छा तीब्र हुन्छ भने अमलेट रुचाउनेहरु अनुशासित हुन्छन् ।



