नेपाल युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं  । नेपाल युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा हङ्गकङ्गलाई एक सय २५ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । दुबईमा भएको खेलमा २ सय २६ रनको चुनौती पछ्याएको हङ्गकङ्गले लगातार विकेट गुमाउने क्रममा ३७ ओभरमा अलआउट हुँदै एकसय रन मात्रै जोड्न सक्यो ।


कसिलो बलिङ्ग गर्ने क्रममा अमृत भट्टराई र बसन्त रेग्मीले ३