अमेरिकी पपस्टार लेडी गागाको रेष्टुरेन्ट सबैभन्दा खराब श्रेणीमा

अमेरिकी पपस्टार लेडी गागाको रेष्टुरेन्ट सबैभन्दा खराब श्रेणीमा परेको छ ।

 

न्यूर्योकको मेन हटनस्थित गागाको रेष्टुरेन्टलाई कतिपय नियमको उल्लंघन गरेको आधारमा त्यहाँको स्वास्थ्य विभागले सबैभन्दा तल्लोस्तरको मानिने