सप्तरीको कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव फेला

सप्तरी  । नुहाउने क्रममा आइतबार बेलुका सप्तरीको देउरी भरुवा गाविसस्थित कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव आज फेला परेको छ ।


    नहरमा पानीको बहाव बढिरहेकाले आज बिहानदेखि मात्र प्रहरीले बालिकाहरुको खोजी कार्य सुरु गरेको थियो ।


    इलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले ती बालिका डुबेको स्थानदेखि करिब २५ मिटरको दूरीमा रहेको पुलको छेउ  शव फेला पारेको हो ।


    जितिया पर्वमा नहरमा नुहाउन गएकी सप्तरीको बसबिट्रि गाविस