काठमाडौं । सुपा देउराली शहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष गोविन्द केसीको अध्यक्षतामा यही असोज २० गते पिरामिड इन्टरनेसनल कलेज, पिङ्लास्थान, काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले नयाँ संचालक समितीको समेत चयन गरेको छ।
साथै संचालक समितीमा अध्यक्ष गोविन्द के.सी, उपादक्ष्य शिव पाण्डे, सचिब अशोक सापकोटा, कोसाधक्ष्य राजेन्द्र टन्डन र सदस्यहरुमा तिलक राज चुदाली, बिजय सिंह छेत्री र लक्ष्मी अधिकारी रहेका छन।
त्यसैगरी अशोक कुमार छेत्रीको सम्योजकतोमा सदस्यहरु किरण खड्का र ईश्वरि प्रसाद खनाल रहेको लेखा समितीको पनि चयन गरिएको छ।
उक्त सभामा नयाँ संचालक समितीका सदस्यहरुले सफथ समेत लिएका थिए।
थाहा भए अनुसार उक्त शहकारी संस्था काठमाडौंमा कार्यरत अर्घाखाँचीबासीहरुले चार बर्ष अघि खोलेका हुन।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।