ताईवानमा नर्तकीलाई दिने टिप्स ब्रा भित्रै

ब्रा भित्रै घुसाईदिनुस् टिप्सपश्चिमेली मुलुकमा नांगो दृष्य दिनु वा कम भन्दा कम कपडामा नृत्य गर्नु सामान्य जस्तै भईसकेको छ । तर पनि नृत्य गर्ने नर्तकीले फरक र मस्त तरिकाले दर्शकसँग नृत्यपछि पाइने टिप्स बटुल्छन् भने त्यो चाखको विषय पक्कै पनि बन्छ ।


त्यस्तै मस्त तरिका हालै ताईवानमा देखियो । ताईवानमा भएको एक फेस्टिवलमा नृत्य गर्ने २ नर्तकीको नृत्यले त मानिसहरुको ध्यान खिच्न सकेन तर उनीहरुको हरकतले भने थुप्रैलाई आकर्षण ग-यो ।


फेस्टिवलमा नृत्य गर्दै घुमेका ती २ नर्तकीहरुले आगन्तुकहरुबाट टिप्स बटुलिरहेका थिए, त्यो पनि रोचक तरिकाले । तिनीहरुले आगन्तुकले दिने टिप्स आफ्नो ब्रा भित्रै घुसाईदिन आग्रह गरिरहेका थिए । मानिसहरु पनि हौसिदै उनीहरुलाई टिप्स दिन मस्त देखिए ।


मिनिस्कर्टमा घुमिरहेका तिनीहरुले मानिसलाई मज्जैले लोभ्याए । सोही हरकतका कारण तिनीहरुले टिप्स पनि थुप्रै बटुले । नृत्यका दौरान तिनीहरुले यति छोटो पहिरन पहिरिएका थिए कि त्यसलाई देखेर उनीहरुको सामुन्ने मानिसहरुको भीड लागेको थियो र उनीहरुले युवतीहरुसँग रमेर नृत्य गरेको जनाइएको छ ।


मिनी स्कर्ट में घूम रहीं ये डांसर लोगों का ध्यान अपनी ओर आकर्षित कर रही थीं। डांस के बाद उनके टिप लेने के अंदाज ने उन्हें देखते ही देखते मालामाल कर दिया। नृत्य के दौरान दोनों डांसरों ने जो कपडे पहने थे, वह इतने छोटे और भडकीले थे कि लोग उनके आसपास खूब इकट्ठा हुए और उनके साथ जमकर नाचे। टिप लेने के गजब तरीके से इनकी खूब कमाई हुई।

 

– एजेन्सी